Ganeshjal Business loan
खुद्रा, मसिना व्यापारदेखि ठूला (थोक ब्यापार, घर घडेरी खरिद बिक्री आदि) ब्यापारी सदस्यहरु तथा फर्महरुलाई यो कर्जा प्रवाह गरिने छ ।
Hire Purchase Loan
Hire Purchase loan enables you to purchase personal vehicles such motor cycles, scooter, home appliances auto and light vehicles.
Education Loan
सदस्यका छोराछोरीलाई स्वदेशमै नेपाल सरकारले सूचीकृत गरेका प्राविधिक शिक्षा दिलाउने उद्देश्यले १ आर्थिक वर्षमा ५० जनासम्मलाई प्राविधिक शिक्षा अध्ययनका लागि उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
Agriculture loan
ग्रामीण क्षेत्रका कृषक सदस्यहरुलाई मौसमी, बेमौसमी, नगदे बाली तथा दीर्घकालीन खेती गर्न कुखुरा, मत्स्य पालन, पशुपंक्षी पालन, बीउ बिजन, मल खाद र सिंचाईमा आवश्यकता पर्ने उपकरण खरिद तथा यस परियोजना सञ्चालनका लागि यो कर्जा प्रवाह गरिनेछ ।
Foreign employment loan
You have obtained a visa or in the process of obtaining a visa but need money to finance your travel abroad then visit our nearest branch for financing your needs.
Beehive Loan
We provide Beehive Loan for.
- Bee breeding
- Honey production
- Make bee hive
Home Loan
No Content Found
Emergency Loan
सदस्य वा सदस्यको परिवारको कुनै व्यक्ति दुर्घटना तथा अचानक बिरामी भएमा, दैवीप्रकोपमा परेमा, दीर्घ रोगको जटिल उपचार गर्नुपरेमा यो कर्जा उपलब्ध गराइने छ । यो कर्जा बढीमा रु.५०,०००।– सम्म लगानी गर्न सकिनेछ । तर यो कर्जा लिँदाको बखत अन्य कर्जा नियमित भएको हुनुपर्नेछ ।
Career Loan
No Content Found
Industry Loan
साना घरेलु तथा कुटिर उद्योग देखि ठूला उद्योगहरुलाई चालुपूँजी वा स्थिर सम्पत्ति सामान खरिद गर्न र उद्योग स्थापनाको लागि यो कर्जा प्रवाह गरिने छ ।
Hire Purchase Loan
यो कर्जा सदस्यहरुको माग अनुसार व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि दुई पांग्रे तथा चार पांग्रे सवारी साधन खरिदको लागि प्रवाह गरिनेछ । (जस्तैः साइकल, मोटरसाईकल, टेम्पो, जीप, सिटी रिक्सा, बस, भेन, कार आदि)
Income Generating Loan
No Content Found